राजनीति

पहिरो व्यवस्थापन गर्न श्रमदान

दैलेख : जिल्लाको नारायण नगरपालिका ६ फुलबारीमा गएको पहिरो व्यवस्थापनका लागि श्रमदान गरिने भएको छ । भदौ १० गते शुक्रबार नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको बैठकले पहिरो व्यवस्थापनका लागि श्रमदान गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवासंघ गुराँसको अध्यक्षमाः खत्री

दैलेख : राष्ट्रिय युवासंघ नेपाल गुराँस गाउँपालिकाको अध्यक्षमा राजु खत्री चयन भएका छन् । शनिबारसम्म प्रथम अधिवेशनबाट खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो । प्रथम अधिवेशनबाट युवासंघ नेपाल गुराँसको उपाध्यक्षमा दिक्षा विश्वकर्मा, सचिवमा...

पुरा पढ्नुहोस
फोटो क्याप्सन

दैलेखः जिल्लाको नारायण नगरपालिका–६, गणेश चोकमा रहेको गणेश मन्दीरमा पछिल्ला दिनमा आन्तरिक तथा वाहिय पर्यटकको आगमन बढ्न थालेको छ । नारायण नगरपालिकाको सहयोगमा उक्त मन्दीरको जिर्णोद्धार गरिएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । मन्दीरमा...

पुरा पढ्नुहोस
हृदयमा बा !!

हृदयमा बा !! लेखम की नलेखम, वियोग वेदना बारे लेखौं की ! विगतका शब्दविहीन भावहरू बारे लेखम ! त्यो निरुत्साहित पललाई शब्दमा उतारौ की , वियोगका नमिठा क्षणलाई शब्दमा व्यक्त गरौँ ?? बस म आज लेख्छु व्याकरण नमिलेका शब्दहरू , अनि...

पुरा पढ्नुहोस
राजश्व दाखिलामा ‘खेलाँची’

दैलेख : संघीयता पछि गाउँमा आएका स्थानीय सरकारले संघ सरकार र प्रदेश सरकारले पठाउने बजेटबाट गाउँमा विभिन्न कार्यहरू गर्दै आएका छन् । संघीय सरकारले विभिन्न शीर्षकमा बजेट पठाउने स्थानीय सरकारले सोही बजेट अनुसार गाउँको...

पुरा पढ्नुहोस
जनताको साथमा ‘काँग्रेस’ अभियान

दैलेख : आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाको चुनावका लागि मतदाता मनभावना नेपाली काँग्रेस गाउँ जाने भएको छ । जनमत आफ्नो पक्षमा पार्न मतदाताका राय सल्लाह सुझाव लिनको केन्द्रीय सर्कुलर...

पुरा पढ्नुहोस
समाजवादी दैलेखले ग¥यो उम्मेदवार सिफारिस

दैलेख : नेकपा एकीकृत समाजवादी दैलेखले आगामी प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको पार्टीको वैठकले निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । पार्टीले निर्वाचन क्षेत्र नं. १...

पुरा पढ्नुहोस
वडा अध्यक्षहरुलाई तालिम

दैलेख : दैलेखको ११ पालिकाका ९० वडामा निर्वाचित वडा अध्यक्षहरुलाई स्थानीय सरकार सञ्चालन कसरी गर्ने, सुशासन र पारदर्शीता कसरी कायम गर्ने, दिगो विकासका योजनाहरु कसरी निर्माण गर्ने लगायतका विषयमा प्रदेश सुशासन केन्द्रले तालिम सुरु...

पुरा पढ्नुहोस
एसईई पुरक परीक्षा आजबाट

एस ईई पुरक परीक्षा आजबाट सुरु भएको छ । दैलेखमा ५ हजार बढी विद्यार्थीहरु पुरक परीक्षामा समावेश हुने भएका छन् । जिल्लाभरका सवै विद्यार्थीहरुलाई जिल्ला सदरमुकाम दैलेख बजारमा केन्द्र बनाएका कारण १० वटै पालिकाका...

पुरा पढ्नुहोस
पेशागत महासंघ नेपालको अध्यक्षमाः शर्मा

दैलेख : पेशागत महासंघ नेपाल भैरवीको अध्यक्षमा सुवर्ण शर्मा चयन भएका छन् । महासंघ नेपाल भैरवी गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट शार्मा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । महासंघ नेपाल भैरवी गाउँपालिका स्तरीय प्रथम अधिवेशनबाट १५...

पुरा पढ्नुहोस